२६३४मा झर्यो सेयर बजार, साढे ९ अर्बको कारोबार

काठमाण्डु – मंगलबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १४.८७ अंकले घटेर परिसूचक २६३४ बिन्दुमा पुगेर रोकियो । आज २ करोड १८ लाख २८ हजार २३१ कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब ६३ करोड ४८ लाखको कारोबार भयो । कारोबारका आधारमा आज युनिभर्सल पावर कम्पनी लिमिटेड सबैभन्दा धेरै ६७ करोड २० लाखको कारोबार…