वैवाहिक कार्यक्रममा गीत गाइरहेका २ महिलाको करेन्ट लागेर मृत्यु

काठमाण्डु– विवाह घरमा करेन्ट लाग्दा मोरङमा २ महिलाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगीमा वैवाहिक कार्यक्रम चलिरहेको ठाउँमा गीत गाइरहेका दुई महिलाको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीका सतारुलाल गनगाईकी श्रीमती ७१ वर्षीया सूर्यदेवी गनगाई र जतरुलाल गनगाईकी श्रीमती वर्ष ७० की रामुदेवी गनगाईको मृत्यु भएको हो। हावाहुरीका…