विद्युतीय माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाण्डु – धादिङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस बुधबार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा २ महिला र १ पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको छ भने २…