काठमाण्डु– भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । सोमबार इन्टाग्राममा एक पोस्ट सेयर गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । ‘…म कृतज्ञताले भरिएको हृदय लिएर जाँदै छु- खेलको लागि, मैले मैदान साझा गरेका मानिसहरूको लागि, र बाटोमा मलाई देख्ने हरेक व्यक्तिको लागि । म सधैँ…