काठमाण्डु - अमेरिकी पहलपछि भारत र पाकिस्तान पूर्ण युद्धको संघारबाट एक कदम पछाडि हटेका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीर विवादमा मध्यस्थता गर्न प्रस्ताव गरेपछि भारतको विश्व कूटनीतिक शक्तिको रूपमा उभिन खोज्ने चाहनामा महत्वपूर्ण परीक्षा आएको विश्लेषकहरूले बताउँ छन् । विश्वको पाँचौं ठूलो अर्थतन्त्रको रूपमा भारतको तीव्र उदयले अन्तर्राष्ट्रिय मञ्चमा यसको आत्मविश्वास र…