भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियो, नयाँ क्रान्ति चाहियो : प्रचण्ड

सुर्खेत – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेपछि आफ्नो सरकार ढालिएको दाबी गरेका छन् । पार्टीको भातृ संगठन वाइसीएल नेपालको प्रथम कर्णालीका प्रदेश अधिवेशन उद्घाटन गर्दै भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेको विषय अहिले सरकारमा भएकाहरूलाई मन नपरेका कारण आफू बाहिरिनुपरेको बताए । वर्तमान सरकार दलाल, बिचौलिया र…