काठमाण्डु - २०६२ जेठ २३ अर्थात आजभन्दा ठिक २० वर्ष अघि चितवनको गोविन्दबस्ती बगई (माडी)बाट भरतपुरका लागि ना १ ख ३२४५ नम्बरको बस छुट्यो । बसमा ७२ जना थिए तर ठूलो विस्फोटमा ३८ जना तत्कालै ज्यान गुमाए । उक्त यात्रुबाहक बस तत्कालीन विद्रोही नेकपा (माओवादी)ले बाँदरमुढेमा थापेको विद्युतीय धरापमा परेर विस्फोट भएको थियो । बम…