माओवादीको स्थायी कमिटी बैठक जारी

काठमाण्डु-माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटीको तेस्रो दिनको बैठक सुरू भएको हो । बैठकमा विभिन्न विषयमा छलफल भइरहेकोछ । सांगठनिक सुदृढीकरण, संसदमा खेल्ने भूमिका, केन्द्रीय कमिटीमा छलफल गर्ने एजेण्डालगायत विविध विषयमा छलफल हुने माओवादीले जनाएको छ । शनिबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिमा…