धनुषा - मधेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् । प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पुनर्गठित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट २ र नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट…