सुदूरपश्चिममा कांग्रेसबाट खड्का र थापा मन्त्री बन्ने, एमालेबाट भौतिकमा पाल

धनगढी – नेपाली कांग्रेसबाट सुदूरपश्चिम सरकारमा प्रदेश महामन्त्री मेघराज खड्काका साथै बहादुर थापा बन्ने मन्त्री टुंगो लागेको छ । यसको औपचारिक निर्णय हुन भने बाँकी छ । १ बजे बस्ने संसदीय दलको बैठकले मन्त्रीमा खड्का र थापाको आमलाई औपचारिकता दिनेछ । थापा मुख्यमन्त्री बन्नका लागि पनि लागेका थिए कांग्रेसबाट गीता चौधरी र ललिता सुनुवारलाई राज्यमन्त्री…