सुर्खेत – कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् । कँडेलले साउन २१ गते सोमबार विश्वासको मत लिन शनिबार पत्र दर्ता गराएका प्रदेशसभा सचिवालयले जनाएको छ । कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन् । कँडेलले विश्वासको मत लिन लागेको यो…