केआईआईटीमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन

काठमाण्डु- प्रतिनिधिसभाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राहरुको मृत्यु प्रकरणमा गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सदस्यहरूले केआईआईटीमा केही दिनअघि मृत फेला परेकी प्रिशा साहको मृत्यु प्रकरणको बारेमा प्रश्न उठाएका थिए । प्रतिनिधिसभामा उठेको प्रश्नप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभामुख देवराज…