खाना तताएर खादा यी कुरामा ध्यान दिनुहोस्, जसले स्वास्थ्यमा कुनै असर गर्दैन

काठमाण्डु– सामान्यतया पहिले नै बनाएको खाना फेरि खानका लागि ताजा बनाउनु पर्यो भने तताउने गरिन्छ । तर, चिसो भइसकेका कतिपय खानेकुरा फेरि तताएर खानु स्वास्थ्यका लागि निकै हानिकारक हुन सक्छन् । खानालाई पटक–पटक तताउँदा त्यसमा रहेको पौष्टिक तत्वको नाश मात्रै हुने नभइ कतिपय अवस्थामा रसायनिक प्रतिक्रिया समेत भएर हानिकारक तत्वमा बदलिन सक्छन् । कुनैपनि पकाएको…