काठमाण्डु – क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध नेपाल क्रिकेट संघले फुकुवा गरेको छ । संघले स्पट फिक्सिङको आरोपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लगाएको प्रतिबन्ध फुकुवा भएको हो । संघको इन्टिग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरेर उनको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । संघका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा उनले राष्ट्रिय…