सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक बस्दै

काठमाण्डु-सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक आज बस्दै छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । आजको बैठकमा अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि छलफल केन्द्रीत रहने बताइएको छ । यसअघि मङ्गलवार बसेको संयन्त्रको बैठकमा मुल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा र त्यसलाई एकीकृत गरेर उठेका…