सबैका ‘प्रिय’ शंकरदास वैरागी किन राजदूत सिफारिसमा चिप्लिए ?

काठमाण्डु - शंकरदास बैरागी राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार हुन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० जेठ ३२ गते उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेका हुन् । त्यसअघि वैरागी मुख्यसचिव थिए । मुख्यसचिवबाट अवकाश पाउन ३ महिना बाँकी रहँदा वैरागीका लागि तत्कालीन सरकारले नयाँ पद सिर्जना गर्‍यो । मुख्यसचिवबाट राजीनामा गराएर सरकारले वैरागीलाई…