लीलादेवी गड्तौला पछि मुख्यसचिव को ?

काठमाण्ड-महिलाबाट पहिलो मुख्यसचिव भएकी लीलादेवी गड्तौला भदौं १५ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछिन् । उनी छोटो समय मुख्यसचिव बने पनि महिलाबाट मुख्यसचिव हुने पहिलो व्यक्तिका रूपमा ‘रेकर्ड’ कायम गर्न सफल भएकी छिन् । अबको एक महिनापछि गड्तौला मुख्यसचिवको भूमिकाबाट बिदाई हुनेछिन् । त्यसैले उनको उत्तराधिकारीको अहिलेदखि नै खोजी सुरू भएको छ…