काठमाण्डु– भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले भारतले युद्ध नचाहेको भन्दै युद्धको लागि कसैले पनि नउक्साउन आग्रह गरेका छन् । चारदिने भ्रमकण क्रममा रहेका उनले बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै उनले कश्मीरको पहलगाम घटनामा नेपालले गरेको सहयोगको लागि धन्यवाद दिदैँ उनले भारतले युद्ध नचाएको बताएका हुन् । ‘अहिलेको समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जीले भनेका…