काठमाण्डु - खानेपानीमन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका छन्। मक्कामा हज गर्न नेपाली मुस्लिमहरू साउदी अरब पुग्ने भएकाले आफूले विमानस्थलमै पुगेर उनीहरूलाई बिदाइ गरेको मन्त्री यादवले बताए। मन्त्री यादव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर फूलमाला, खादा लगाई बिदाइ गर्नुका साथै हज यात्रुहरूलाई…