सरकारकै पहलमा चीन जाँदै भण्डारी

काठमाण्डु- चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्व जेठ १० गते चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दै छिन् । समाचार स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारीको आसन्न चीन भ्रमणको स्वामित्व सरकारले लिएको र प्रधानमन्त्री केपी ओलीकै सल्लाहमा उत्तर छिमेकी देश जान लागेकी हुन् । प्रधानमन्त्री ओलीसँग छलफलपछि भ्रमण तय भएको र सोहीअनुसार भ्रमणको स्वामित्व…