प्रधानमन्त्री कप राष्ट्रिय भलिबल सुरु भोलिदेखि हुँदै

काठमाण्डु - पोखरामा नवौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरूष लिग भलिबल बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगिता पोखराको कवर्डहलमा हुने छ। आयोजक नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक मोफसलमा हुन लागेको पीएम कप एनभीए भलिबल प्रतियोगिताको पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश भलिबल टिम, गण्डकी…