राजा ल्याउने सपना एकैपटक पूरा हुँदैन : अध्यक्ष लिङ्देन

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यसत्ताविरुद्ध सुरु गरेको परिवर्तनको लडाइँ एकैदिनमा पूरा नहुने बताएका छन् । मंगलबार काठमाण्डुमा आयोजित कार्यक्रममा उनले चाहनाले मात्र राजा ल्याउने सपना पूरा नहुने भन्दै योजना र रणनीतिका साथ अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘राज्यसत्ताविरुद्धमा जुन परिवर्तनका लागि लडाइँ सुरु गरेका छौं, त्यो एकैदिनमा हुने कुरा…