न्यूजील्याण्डका उपप्रधानमन्त्री पीटर्स नेपाल भ्रमणमा आउँदै

काठमाण्डु - न्यूजील्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री विन्स्टन पीटर्स नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्री पीटर्सले यसै हप्ता नेपालसहित विभिन्न देशको भ्रमण निस्कदै छन् । उनी मई २३देखि ३१सम्म नेपालसहित अष्ट्रेलिया, श्रीलंका र भारतको भ्रमण गर्नेछन् । पीटर्सले सबैभन्दा पहिले अष्ट्रेलियाको अडिलेड यात्रा गर्नेछन्, जहाँ उनी अष्ट्रेलियाली समकक्ष पेनी वोंगसँग परराष्ट्र मन्त्रीस्तरीय छलफलमा…