काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले माल्टा र साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् राष्ट्रपति पौडेलले बुधबार स्पेनका लागि नेपालका आवासीय राजदूत शनिल नेपाललाई माल्टा र इजरायलका लागि नेपालका आवासीय राजदूत प्रा. धनप्रसाद पण्डितलाई साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हु्न् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को…