आज र भोलि धेरै ठाउँमा अत्यधिक गर्मी हुने

काठमाण्डु- तराईका धेरै ठाउँमा बिहीबार र शुक्रबार अत्यधिक गर्मी हुने सम्भावना रहेका छ । मौसम पूर्वानुमान महाशाखाले गर्मी बढ्ने भएकाले ले सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागका अनुसार मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँमा अत्यधिक गर्मीको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा तातो हावा…