बुधबार ७५ सयले घटेको सुनको भाउ आज बढ्यो

काठमाण्डु– हिजो एकैदिन ७५ सयले घटेको सुनको भाउ बिहीबार सामान्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुने । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको…