चलचित्र ‘जार’को गीत ‘ए ठूली’ सार्वजनिक

काठमाण्डु – चलचित्र ‘जार’को गीत सार्वजनिक भएको छ । ‘ए ठूली’ बोलको गीत निर्माण पक्षले बिहीबार यूट्युबमार्फत सार्वजनिक गरेको हो । झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा शब्द हर्क साउँदको छ । संगीत झुमा लिम्बू स्वयंको छ । गीत लोकलयमा आधारित छ । लोकलयमा आधारित गीतले प्रेमको कुरा गर्छ । प्रेमिल गीतले प्रेममा…