गाजापट्टीमा आपूर्ति बन्द हुँदा मानवीय संकट, भोकमरीकोे खतरा

काठमाण्डु – इजरायलको महिनौं लामो नाकाबन्दीका कारण गाजापट्टीमा मानवीय संकट बढ्दै गएको छ । धेरै परिवारहरू दैनिक भोकमरीको सामना गरिरहेका छन् । हमाससँग जनवरीमा भएको युद्धविराम सम्झौताको पहिलो चरणको अन्त्यपछि इजरायलले मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेशमा रोक लगाएको थियो । १८ मार्चमा उसले गाजामा पुनः आक्रमण सुरु गरेको थियो । खाना, आपूर्ति…