एनआरएनएले जारी गर्‍यो ग्लोबल कन्क्लेभको ८ बुँदे निष्कर्ष

काठमाण्डु– गैरआवासीय नेपाली संघ(एनआरएनए)ग्लोबल कन्क्लेभ–२०२५ ले ८ बुँदे निष्कर्ष जारी गरेको छ । ‘एनआरएनको अधिकार, राष्ट्र समृद्धिको आधार’ भन्ने मुख्य विषयमा केन्द्रीत रहेर गैर–आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले् (एनआरएनए आइसीसी) एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५ मे महिनाको १४ तारिख २०२५ तदनुसार वैशाख ३१ गते काठमाडौंमा आयोजना गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेको कार्यक्रममा…