काठमाण्डु– स्वतन्त्र सांसद अमेरशकुमार सिंहले गभर्नर नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसकेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसकेको तर सरकार नलजाएको बताए । ‘अहिले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाउँछ तर हाम्रो सरकार लजाउँदैन।’उनले भने । राजनीतिक दलको सदस्य गभर्नर बन्न नसक्ने भन्दै सिंहले चुनाव…