काठमाण्डु - पैसा त्यही भाषा बोल्छ, जुन सारा दुनियाँले बुझ्छ। तर कतारमा देखिएको पैसाको भाषा झनै गज्जबको छ। मध्यपूर्वको भ्रमणका क्रममा कतारबाट ४० करोड अमेरिकी डलर मूल्यको सुपर लग्जरी बोइङ ७४७–८ जम्बो जेट विमान उपहार पाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोही देशलाई २ अर्ब डलर बराबरका बोइङ बेच्ने भएका छन्। ट्रम्पले पाउने उपहारको रकम र…