७ खर्ब ३३ अर्ब बेरुजु, सबैभन्दा धेरै अर्थ र भौतिक मन्त्रालयको (सूची)

काठमाण्डु– सरकारी बेरुजुको रकम ७ खर्ब रुपैयाँ पुगेको छ । संघ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न समितिमा ७ खर्ब ३३ अर्ब १९ करोड बेरुजुको रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बेरुजु थप भएको छ । सबैभन्दा बढी अर्थ मन्त्रालयको बेरुजु देखिएको…