काठमाण्डु - भारतले भारत–पाकिस्तान विवादमा अमेरिकी हस्तक्षेपलाई चासो नदिएको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा हस्तक्षेप जारी राखेका छन् । उनले भारत–पाकिस्तानको जारी तनावमा आफूलाई मध्यस्थकर्ता र शान्तिदूतका रूपमा प्रस्तुत गरेका छन् । मध्यपूर्व भ्रमणको पहिलो चरणमा साउदी अरेबियामा रहेका ट्रम्पले भारत र पाकिस्तान जस्ता आणविक शक्ति सम्पन्न छिमेकीहरूबीचको तनाव कम गर्न संगै डिनरमा…