बागबजारको गेष्ट हाउसमा महिलाको हत्या : पूर्व सैनिक पक्राउ

काठमाण्डु– काठमाण्डुको बागबजारमा एक जना महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको छ। धादिङ गल्छी गाउँपालिका घर भई तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने ४० वर्षीय रामचन्द्र पन्तलाई मंगलबार पक्राउ गरेको हो। नुवाकोट सूर्यगढी नगरपालिका–१ घर भई तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने २८ वर्षीया विमला तामाङको हत्या भएको थियो। चैत २९ गते साँझ पौने ६…