आर्थिक अपराधको अनुसन्धान गर्न छुट्टै इकाइको स्थापना, कमान्डरमा होबिन्द्र बोगटी

काठमाण्डु – आर्थिक अपराधको अनुसन्धान गर्न छुट्टै इकाइको स्थापना गरिएको छ । प्रहरी प्रधान कार्यालयले आर्थिकसम्बन्धी अपराधको अनुसन्धान गर्ने आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाइ गठन गरेको हो । उक्त महाशाखा सञ्चालनका निम्ति प्रहरी प्रधान कार्यालयले माग गरेको दरबन्दी र बजेट अर्थमन्त्रालयले स्वीकृत नगरिसकेको कारण अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मातहत राखिएको प्रहरी प्रवक्ता एसएसपी…