कन्यादानमा भोज खाँदा १०० जना बिरामी

काठमाण्डु – धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको कन्यादानमा भोज खाँदा जन्तीसहित १०० भन्दा बढी बिरामी परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट आईतबार राति ठेरा कचुरीमा पुगेको जन्ती स्वयम्बर सकिएपछि भोजमा बुनियाँ, रसबरी लगायतका अनिय मिष्ठान्न खाएको केही समयपछि पेट दुख्ने, बान्ता हुने, कमजोर हुन थाल्ने समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय…