भारत–पाकिस्तान तनाव : सशस्त्रले सीमा क्षेत्रका १८ सय ४४ स्थानमा राख्यो चेकप्वाईन्ट

काठमाण्डु– भारत–पाकिस्तान तनावलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३ सय १२ वटा पट्रोल र १ हजार ८ सय ४४ स्थानमा चेकप्वाईन्ट राखेको छ । बैशाख २३ गते मंगलबार बिहानदेखि बिहिबार बिहानसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २ सय २८…