काठमाण्डु- भारत प्रशासित कश्मीरमा रहेका भारतको तीन सैन्य अखडामा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण भएको छ । तर पाकिस्तानले त्यसलाई अस्वीकार गरेको छ। भारतीय सेनाले जम्मू तथा उधमपुर तथा पन्जाब राज्यको पठानकोटमा रहेका उसका अखडामा पाकिस्तानले गरेको हमला गरेको जनाएको छ र तर उक्त आक्रमणलाई विफल तुल्याइदिएको दाबी गरेको छ । बिहीवार साँझ जम्मू नगरमा विस्फोटनका…