पार्टीको आन्तिरक द्वन्द्वले गर्भनर नियुक्ति नहुँदा देशको अर्थतन्त्रमा ठूलो असर परिरहेको छ : सांसद शाह

काठमाण्डु- आम जनता पार्टी–आजपाका अध्यक्ष प्रभु शाहले गर्भनर नियुक्तिमा ढिला भए अर्थतन्त्रलाई ठूलो असर पर्ने बताएका छन् । शुक्रबार प्रतिनिभिसभाको बैठकमा बोल्दै उनले पार्टीको आन्तिरक द्वन्द्वका कारण गर्भनर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेकोले यस्तो मनपरि गर्न नहुने बताएका हुन् । उनले भने, ‘किन अहिलेसम्म दुई महिना अगाडि गर्भनर नियुक्ति हुनुपर्ने आजसम्म नियुक्ति भएको छैन ।…