तेस्रो पटक वर्षको उत्कृष्ट खेलाडी बनिन् अरूणा

काठमाण्डु- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार साँझ पोखरामा सम्पन्न नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष खेलाडीको उपाधि अरूणा शाही र विश्वास अधिकारीले जितेका छन् । वर्ष उत्कृष्ट खेलाडीका लागि मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये महिलातर्फ नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेकी अरूणा शाही घोषित भएकी हुन् । यसँगै अरूणाले हालसम्म तीन…