काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचनमा रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार वर्षमान पुन विजयी भएका छन् । पूर्व अर्थमन्त्री समेत रहेका उनले २७ हजार ४६० मत लिएर विजयी भएका हुन् । १५ हजार ४५२ मतको फराकिलो मतान्तरमा उनी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदन कुमावलीले १२ हजार ८ मत…