काठमाण्डु– उदयपुरमा जन्ती पुर्याएर फर्किएको बस नदीमा भासिएको छ। चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको बाढीसहितको लेदोमा बस भासिएको हो । सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नं. को बराहक्षेत्र नामक यात्रुबाहक त्रियुगामा नदीमा आएको बाढीमा बगेको हो । नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू…