छतबाट खसेर नेपाल प्रहरीका असईको मृत्यु

काठमाण्डु– घरको छतबाट खसेर नेपाल प्रहरीका असईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत ४५ वर्षीय असई प्रेम कटुवाको छतबाट खसेर मृत्यु भएको हो । इटहरी उपमहानगरपालिकाको निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणका गरेको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले…