आज यी ५ प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

काठमाण्डु– हाल कोसी, मधेस र बागमती प्रदेशका केहि जिल्लाहरुमा मंगलबार बिहान वर्षा भएको छ । यस्तै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पनि एकदुई स्थानमा अहिले मेघ गर्जन चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, मधेस र बागमती प्रदेशका केही जिल्लामा अहिले पनि मेघ गर्जन र चट्याङसहित पानी परिरहेको छ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको…