सुदूरपश्चिमका मुख्यमन्त्री शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता

काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाहले सोमबार लखनउमा मुख्यमन्त्री योगीसँग भेट गरेका हुन् । भेटमा २ देशको सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ । यसअघि मुख्यमन्त्री शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग…