काठमाण्डु- केलियन एमबाप्पेको २ गोलमा रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३–२ गोल अन्तरले हराएको हो। रियलको जितमा एमबाप्पेले २ तथा अर्डा गुलरले १ गोल गरे। खेलको ३९ औँ मिनेटमा एमबाप्पेको गोलमा रियलले सेल्टा भिगोविरुद्ध अग्रता दोब्बर पारेका थिए । एमबाप्पेले नै खेलको ४८…