मुद्रण उपकरण खरिद भ्रष्टाचार : विकलसहित ३ जनालाई ४० करोड जरिवाना र कैद सजाय

काठमाण्डु – प्रिन्टिङ मशिन खरिदका क्रममा भएको भ्रष्टाचार आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ३ जना दोषी ठहर भएका छन् । आईतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेललाई दोषी ठहर गरेको हो । अदालतले म्याक्स इन्टरनेसनल प्रालि र कम्पनीका सीईओ अकबर हुसेनलाई पनि दोषी…