काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै भएएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले सरकारले नीति तथा कार्यक्रमको तयारीलाई कर्मकाण्ड बनाइएको आरोप लगाए । गत वर्ष नीति तथा कार्यक्रममाथि लोकतान्त्रिक विधिबाट व्यापक…