काठमाण्डु– खरबुजामा पानीको मात्रा अत्यधिक हुन्छ । गर्मीमा झोलिलो पदार्थ सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । गर्मीमा यसको सेवनले पानीको कमी हुन दिदैँन भने शरीरलाई ठण्डा राख्न मद्दत गर्छ । यो डिहाइड्रेसनबाट बच्ने सस्तो उपाय हो, यसले आँखाको ज्योति पनि बढाउँछ । खरबुजामा पाइने पोषक तत्व जस्तै फाइबर, एन्टिअक्सिडेन्ट जस्तै बीटा क्यारोटिन, कार्बोहाइड्रेट, प्रोटिन,…