काठमाण्डु – २०६७ सालमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले सुकुम्बासीहरूका लागि भनेर कीर्तिपुर नगरपालिका–६ पालिफलमा सुविधा सम्पन्न अपार्टमेन्ट बनाएको थियो । अपार्टमेन्टमा ४४ घर छन् । सडक, पानी, बिजुली र फोहोरमैला व्यवस्थापन सहितको अर्पाटमेन्टले ६ रोपनी क्षेत्रफल ओगटेको छ । प्रत्येक घरमा एउटा भान्सा, एउटा सुत्ने कोठा र २ सामान्य कोठा छन् । तर सुकुम्बासीहरू…